युएर्इमा नेपाली व्यवसाय बढ्दो, युवाहरूले खोले रेष्टुरेन्ट
युएर्इ । मध्यपूर्वको विकसित शहर युएर्इमा नेपाली लगानीमा व्यवसाय गर्नेहरूको संख्या निकै बढेको छ । यसै क्रममा गत शुक्रबार यूएर्इको रसैलखेमा नेपाली युवाहरूको संयुक्त लगानीमा रोह अल र्इत्तिहाद नामक रेष्टुरेन्ट संचालनमा आएको छ ।
एनआरएन युएर्इका अध्यक्ष सुदिप कार्की र युवा संयोजक निश्चल दाहालको संयुक्त लगानीमा खोलिएको उक्त रेष्टुरेन्ट युएर्इका लागि नेपाली कार्यबाहक राजदुत नेत्र बहादुर टण्डनले एक कार्यक्रमको बबीच उद्घाटन गरेका थिए ।


0 comments
प्रतिकृया दिनुहोस