यी हुन सवैभन्दा खतरनाक १० सेल्फी (तस्वीर)

1–बाटर फलको मुहानमा खतरनाक सेल्फी

2–एक महिलाले सेल्फी लिनका लागि धेरै उचाईबाट पानीमा हाम फालिन ।

3–जेम्स क्रोलेट हनिमुनमा थिए । आफ्नो घर फर्कने तयारीमा थिए । समुन्द्रमा सेल्फी लिने विचार आयो । सेल्फी लिदालिदै शार्कको हमलामा परे । पछि धेरै रगत बगेर उनको मृत्यु भयो ।

4–जस्टिनले अस्टेलियमा उटसँग सेल्फी लिन खोजे । उटले उनलाई टोक्यो । उनी बालबाल बाँचे ।

5–झीनिया इग्नाटयेवा जमीन भन्दा धेरै उचाईमा रहेको रेल्वे पुलबाट सेल्फी लिन खोजिन । फोटो लिनपूर्व नै सन्तुलन गुमाइन र उनको मृत्य भयो ।

6-अष्ट्रेलियाका यी व्यक्तिले टोरनेडोमा गएर सेल्फी लिने मन बनाए । तर, अचानक तुफान आयो । बालबाल बचे ।

7-यी व्यक्तिले समुन्द्रमा सेल्फी लिएका थिए । अचानक शार्क आयो । केही उचाईमा रहेकाले यी व्यक्ति बचे ।

8-यी पेरुका यूवाले रेललाइनकै नजिक एक सेल्पी लिएका थिए । त्यत्तिकैमा रेल आयो । रेलका कन्डेक्टरले उनको कपालमै समातेर हटाए । नत्र उनी ठाँउको ठाँउ ज्यान गुमाउथे ।

9-यी व्यक्तिले शेरको मुखमा हात राखेर सेल्फी लिएका छन् ।

10–यी व्यक्ति गोहीको मुखमा आफ्नो टाउको राखेर सेल्फी लिएका छन् ।

0 comments

प्रतिकृया दिनुहोस