ग्याम्बियाका राष्ट्रपतिलाई सत्ता छोड्न दिइएको समय समाप्त

माघ ६, २०७३- वर्तमान संविधान अनुसार राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुन् । उक्त पदमा पुग्न एउटा निर्वाचन प्रक्रियाको व्यवस्थासमेत संविधानमा गरिएको छ, अर्थात् राष्ट्रपति हुनका लागि केही योग्यताहरूको अभिरेखांकन संविधानले गरेको छ । राष्ट्रपति भनेको एउटा संस्था पनि हो । यो गणतन्त्रको सूचक पनि हो र नेपाली जनताको बद्लावको प्रतीक पनि ।
राष्ट्रपति पद आफैंमा कुनै कुलविशेषबाट उत्तराधिकारमा प्राप्त हुन आउँदैन । राष्ट्रपति पदमा जुनसुकै पात्र पुुगे पनि तिनका कोही पारिवारिक सदस्यको हैसियत संविधानले तोकेको छैन । अर्थात राष्ट्रपति स्वयंमा व्यक्ति, संस्था र स्मृति गाँसिएको हुन्छ । राजा–महाराजाको हैसियत कुल आरोहणबाट प्राप्त हुन्छ । तिनका सन्ततिले यिनै आधारमा अवसर पाउँछन् । लोकतान्त्रिक गणतन्त्रमा त्यसो हुँदैन । अर्थात राष्ट्रपतिको हैसियत उनी मात्रमा अन्तरनिहित हुन्छ ।

0 comments

प्रतिकृया दिनुहोस