अवार्ड पाउनको लागि तिस हजार घुस दिएको ऋषी कपुरले गरे खुलासा

बलिउड कलाकारहरुले आफ्नो जिन्दगीका बिभिन्न लुकेका पक्षहरुलाई आफ्नो बायोग्राफि मार्फत सार्बजनिक गरी रहेका छन ।बलिउड कलाकार ऋषि कपुरले अवार्ड पाउनको लागि तिस हजार रुपैया कसैलाई दिएको खुलासा आफ्नो बायोग्राफिमा गरेका हुन ।उनको फिल्म बाँबीमा गरेको अभिनय पछि उनलाई अवार्ड पाउने चाहना भयो त्यस पछि कसैले तिस हजार दिए अवार्ड दिने प्रस्ताब गरेपछि तिस हजार दिएको उनले खुलाएका छन ।अवार्ड पनि ऋषि कपुरलेनै पाए पनि अवार्डको लागि दिएको रकम अर्कैले पचाएको र उनले अवार्ड चाई स्वच्छ प्रतिस्पर्धा बाटै पाएको पनि बताएका छन ।

0 comments

प्रतिकृया दिनुहोस