अमेरिकका पूर्वराष्ट्रपति बुस अस्पताल भर्ना
वासिङटन । अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच.डब्लु.बुस अस्पताल भर्ना हुनुभएको छ । ९२ वर्षका बुसलाई होस्टनस्थित अस्पतालमा भर्ना गरिएको स्थानीय सञ्चार माध्यमहरुले बुधबार जनाएका छन् ।

0 comments
प्रतिकृया दिनुहोस