सरकार जिम्मेवार भए निर्वाचनको मिति घोषणा गर्नुपर्छ : उपाध्यक्ष रावल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले सरकार मुलुकप्रति जिम्मेवार भए तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्नेमा जोड दिनुभएकोे छ ।

रिपोर्टसर्् क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उपाध्यक्ष रावलले मुलुकलाई निकास दिन निर्वाचन नै आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले निर्वाचनको मिति घोषणा गर्छ भने नेकपा एमाले पूर्णरुपमा सहयोग गर्न तयार छ ।”

0 comments

प्रतिकृया दिनुहोस