असल नेतृत्व नभएको अध्यक्ष गच्छदारको गुनासो
विराटनगर । मधेसी जनअधिकार फोरम ९लोकतान्त्रिक० का अध्यक्ष विजयकुमार गच्छदारले असल नेतृत्वको अभावमा मुलुकको विकास हुन नसकेको बताएका छन् ।
विराटनगर–१६ स्थित लक्ष्मीनारायण टोलमा आयोजित श्रीमद्भागवत तथा धनधान्याञ्चल ज्ञान महायज्ञको उद्घाटन गर्दै उहाँले मुलुकको जलस्रोत र पर्यटन पूर्वाधारलाई सदुपयोग नगरिएकै कारण देश विकासमा पछाडि परेको बताए ।


0 comments
प्रतिकृया दिनुहोस