आठ केजी चरेससहित पक्राउ
पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग१ख ३६७८ नंको यात्रुबाहक बसमा कालो झोलामा प्लास्टिकमा बेरी चरेस ल्याउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रभागका प्रहरी नायब निरीक्षक विदुरचन्द्र अधिकारीले जानकारी दिनुभयो । रासस -source


0 comments
प्रतिकृया दिनुहोस