लुइस भान गालले लिए सन्यासको घोषणा

कठमाडौं । म्यानचेस्टर युनाइटेड, बार्सिलोना तथा नेदरल्याण्डसका पूर्व–प्रशिक्षक लुइस भान गालले क्लब तथा राष्ट्रिय टिमको प्रशिक्षकको भूमिकाबाट सन्यासको घोषणा लिएका छन् ।

भान गालले अब कुनै पनि क्लब तथा राष्ट्रिय टिमको प्रशिक्षकको भूमिकामा नरहने गरी सन्यासको घोषणा गरेका हुन् । -source

0 comments

प्रतिकृया दिनुहोस