निर्देशक उमंग कुमारको फिल्म भुमीको लागि सञ्जय दत्तको जोडी फाइनल भएको छ ।नायिका अदिति राव हैदरीले सञ्जय दत्त संग मुख्य भुमीकामा अभिनय गर्ने भएकी छिन ।संजय दत्तले फिल्ममा उनको पिताको भुमीका निर्बाह गर्ने छन ।तिस बर्षीया अभिनेत्रीले आफ्नो भुमीकाको लागि तयारी पनि गरी रहेकी छिन ।फिल्मको शुटीङ फेब्रुअरी बाट शुरु हुने छ ।अदीति भुमीकाको लागि पुर्ण रुपमा योग्य भएकोले उनलाई छनौट गरीएको उमंगले बताएका छन ।पिता र छोरीको जिबनमा आएको उतार चढाबलाई फिल्मले पर्दामा प्रस्तुत गर्ने छ ।

संजय र अदीती पर्दामा जोडी बन्दै,भुमि फिल्मको लगि अदीती भईन फाइनल

0 comments
प्रतिकृया दिनुहोस