संघीय गठबन्धन फुटको संघारमा,आदिवासी जनजाति नेता बाहिरिने
संघीय गठबन्धन फुटको संघारमा पुगेको छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा रहेको गठबन्धनबाट आदिवासी जनजातिसम्बद्ध नेताहरुले औपचारिक रुपमै बाहिरिने प्रस्ताव गरेका छन् ।
गठबन्धनमा आवद्ध आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका नेता डा. ओम गुरुङले बिहीबारको वैठकमा यस्तो प्रस्ताव राखेका हुन् । गुरुङ गठबन्धनका प्रवक्ता समेत हुन् । आजको नागरिक दैनिकमा समाचार छ ।


0 comments
प्रतिकृया दिनुहोस