राप्रपा केन्द्रीय सदस्यमा रेखा थापा मनोनित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नायिका रेखा थापालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

रेखा केही समय अघि राप्रपा प्रवेश गरेकी थिइन् ।पार्टी अध्यक्ष कमल थापाले शुक्रबार उनलाई केन्द्रीय सदस्यमा मनोनित गरेको राप्रपाले जनाएको छ ।

0 comments

प्रतिकृया दिनुहोस