फिफ्टी सेड्सको हिन्दी भर्सन ‘माया’ को हट ट्रेलर सार्वजनिक
मुतिहार – विक्रम भट्टको वेब सिरिज मायाको पहिलो ट्रेलर सर्वाजनिक भएको छ ।
इरोटिक थ्रिलर सिरिजमा सामा शिकन्दरको मुख्य भूमिका रहेको छ ।
बिडिएसएम (बन्डेज, डोमिनेसन, स्याडिजम र मासोचिजम) को दुनियाँमा पाइला टेकेकी महिलाको बारेमा यो वेव सिरिज आधरित रहेको छ ।
यसअघि यस्तै कथावस्तुमा आधारित हलिउड चलचित्र फिफ्टी सेड्स अफ ग्रे बनेको थियो । यो त्यसैमा आधारिक रहेको बताइएको छ ।
नायक वीर आर्यनले उनको पतिको भूमिकामा देखिँदैछन् । यसमा विपुल गुप्ताको पनि भूमिका रहेको छ ।
यो सिरिज जनवरी २७ मा युट्युवमा सार्वजनिक हुँदैछ ।


0 comments
प्रतिकृया दिनुहोस