सामसुङको नयाँ स्मार्ट फोन
निकै राम्रो भएको सामसुङले जनाएको छ। यो मोबाइल गत अक्टोबरमा चीनमा सार्वजनिक भइसकेको छ।
भारतमा आज यो मोबाइल सार्वजनिक भएको छ। नेपाल, वंगलादेश, कम्बोडिया। म्यान्मार, श्रीलंका, थाइल्याण्ड, मलेसिया र भियतनाममा छिट्टै सार्वजनिक हुने कम्पनीले जनाएको छ। यो मोबाइल सेट कालो, गोल्ड, रोज गोल्डमा उपलब्ध छ। यो फोनको नेपाली बजार मूल्य ६० हजारको हाराहारीमा रहने अनुमान गरिएको छ।
मोबाइलको विशेषता
6 inch फुल HD सुपर डिस्प्ले
octa-core Qualcomm Snapdragon 653 processor । 6GB RAM, 64GB internal storage
Android 6.0.1 Marshmallow
16MP क्यामरा ।
फोर जी सपोर्ट
4000mAh ब्याट्री क्षमता।


0 comments
प्रतिकृया दिनुहोस