सलमान खानलाई एड्स लागेकै हो त ?, कसरी थाहा पाए स्वामी ओमले
काठमाडौं, ७ माघ । भारतीय टेलिभिजन च्यानल कलर्शबाट प्रसारित हुने चर्चित रियालिटि शो बिग बोसमा यो बर्ष दुई जनालाई बिग बोसको घरबाट निकालियो ।
विवादास्पद अभिव्यक्ति र क्रियाकलापका कारणले स्वामी ओम विग बोसबाट निकालिएका थिए उनै स्वामी ओमले अभिनेता सलमान खानमाथि गम्भीर आरोप लगाएका छन् ।
मिडिया एनपी १प्रकाशित मिति: शुक्रबार, माघ ०७, २०७३१२:३८0
काठमाडौं, ७ माघ । भारतीय टेलिभिजन च्यानल कलर्शबाट प्रसारित हुने चर्चित रियालिटि शो बिग बोसमा यो बर्ष दुई जनालाई बिग बोसको घरबाट निकालियो ।
विवादास्पद अभिव्यक्ति र क्रियाकलापका कारणले स्वामी ओम विग बोसबाट निकालिएका थिए उनै स्वामी ओमले अभिनेता सलमान खानमाथि गम्भीर आरोप लगाएका छन् ।
हालै आयोजित एक पत्रकार सम्मेलनमा उनले सलमानलाई एड्स लागेको र यही कारणले उनले बिहे नगरेको दावी गरे । स्वामीले सलमानविरुद्ध बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
यसकासाथै उनले सलमानको लन्डनमा श्रीमती र छोरी रहेको तर कसैलाई नबताएको भनेका छन् । विग बोस माथि आक्रोश पोख्दै उनले घरमा आक्रमण गरेर आगो लगाइदिने समेत धम्की दिए ।
स्वामी ओम बिगबोसमा रहँदा सहभागीहरुसँग झगडा पर्दथ्यो । उनले २७ जनवरीमा सलमानको विरुद्ध जुलुस निकाल्ने बताएका छन् ।
स्वामीले धेरै बोले भनेर दुई हप्ताअगाडि बिग बोसमा सलमानले उनको मुखमा कपडा कोचिदिएका थिए । भारतीय सञ्चारमाध्यमले उनका अभिव्यक्तिलाई महत्व दिइरहेका छन् । एउटा टेलिभिजन च्यानललाई अन्तर्वार्ता दिँदै उनले सलमान आइएसआइको एजेन्ट भएको आरोप पनि लगाएका थिए ।

0 comments
प्रतिकृया दिनुहोस