प्रियंकाले भनिन्– वेवाच हेरेपछि मलाई घृणा गर्नु हुन्छ

काठमाडौं, ५ माघ । बलिउड अभिनेत्री प्रियंका चोपडाले हलिउड र फिल्म वेवाचमा आफ्नो नकारात्मक भूमिका रहेको खुलाएकी छिन् । फिल्ममा उनले नब्बेको दशकको लोकप्रिय टिभि श्रृंखलामा आधारित फिल्ममा उनी भिक्टोरिया लीड्सको भूमिका निर्वाह गरेकी छिन् ।

वेवाचमा उनी ड्वेन जोन्सन र जैजा‘नसन एवं जैक इफ्रोनसँग देखिने छिन् । यसअघि हलिउडकै टेलिभिजन शृंखला ‘क्वान्टिको’बाट चर्चा बटुलेकी अभिनेत्रीले वेवाच हेर्न दर्शकले मलाई घृणा गर्ने एक अन्तर्वार्तामा भनेकी छन् ।

0 comments

प्रतिकृया दिनुहोस