नाईकले पुनः बजारमा ल्यायो विश्वको महँगो जुता
एजेन्सी , बिश्व प्रशिद्ध स्पोर्ट्स कम्पनी नाईकले केहि समय पहिले बजारमा ल्याएको नाइकी मग (MAG)नामक महंगो जुतालाई पुनः लन्च गरेको छ । सन् २०११ मा बजारमा ल्याएको उक्त जुता बिक्रीको लागि भन्दै २०१७ मा बजारमा उतारेको हो ।
मिडिया एनपी १प्रकाशित मिति: बिहिबार, माघ ०६, २०७३१४:२७0
संसारकै महंगो जुता मानिएको नाइकी मगको हालको मुल्य २४ हजार डलर रहेको छ । यस जुतालाई १९८०मा हलिउडमा बनेको फिल्म सिरीज बैक टू द फ्यूचरको सिक्वेल बाट प्रभावित भएर बनाईएको बताइन्छ ।


0 comments
प्रतिकृया दिनुहोस