देशमा न्याय मर्यो भन्दै लोकमान हरिद्वारतिर !
काठमाडौं, यो न्याय मरेको देश भन्दै लोकमान हालको निम्ति डेढ महिने योजनासहित आइतबार दिल्लीतर्फ लागेका छन् । छोरा अभ्युदय र ज्वाइँ सुभाशिषलाई जुवाको खानी भनेर चिनिने अमेरिकाको लास भेगास पठाएर लोकमान दम्पतीले यतिबेला लीला प्यालेस होटलमा डेराडण्डा जमाएको बताइन्छ ।
दरबारको सेवा अवधि नजोड्ने हो भने त्यहाँबाट निस्किएका ५ सय जना कर्मचारीमध्ये चार सय अहिले पनि कुन हैसियतले नेपाल सरकारका विभिन्न विभागमा कार्यरत छन् रु तीमध्ये कतिपयले के आधारमा पेन्सन र निवृत्तिभरण खाइरहेका छन् रु स्वैच्छिक अवकाश लिने र राजीनामा दिनेलाई कुन हिसाबले सुविधा प्रदान गरियो रु उनको प्रश्न थियो । राजप्रासाद सेवाबाट निस्किएकामध्ये अझै पनि १५० जना दरबार संग्रहालयमा कार्यरत छन् । आफूलाई नियुक्ति दिलाउन ज्यान फालेर लाग्ने प्रचण्डप्रति पनि तीव्र आक्रोश रहेछ । जनआस्था साप्ताहिकमा खबर छ ।


0 comments
प्रतिकृया दिनुहोस