एनसेलले ल्यायो नयाँ डाटा प्याकेज, मूल्य र लिने प्रक्रिया यस्तो छ


मोबाइल सेवा प्रदायक एनसेलले आफ्ना ग्राहकहरुको लागि मोबाइल इन्टरनेट प्याकेज ल्याएको छ। १५ वटा प्याकेज ल्याएको एनसेलले विभिन्न प्रकृतिका मूल्य निर्धारण गरेको छ।

दिउसो,रात्री र सँधै प्रयोग गर्न मिल्ने तीन भागमा वर्गिकरण गरेर डाटा प्याक ल्याएको एनसेलले भोल्युम बेस प्याक ल्याएको हो।

आफूले चाहेको प्याक लिनको लागि प्याकको एसएमस किवर्ड टाइप गरेर १७१२३ मा पठाउनुपर्छ।

यस्तो छ मूल्य

0 comments

प्रतिकृया दिनुहोस