खनजोत नगरिकनै लसुन खेती

कञ्चनपुरको महुलियामा खेत खनजोत नगरिकनै (जिरो टिलेज प्रविधिमा) धानका ठुटामा रोपिएको लसुन खेतीको अवलोकन गर्दै कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत देवीदत्त कलौनी । यस प्रविधिबाट गरिएको लसुन खेती कम मिहिनेतमा बढी प्रतिफल हासिल गर्न सकिन्छ ।

तस्बिर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

0 comments

प्रतिकृया दिनुहोस