पाठेघरको मुखको क्यान्सरबाट यसरी बच्नुहोस्

रूपा केसी, पाठेघरको मुखलाई मेडिकल भाषामा सरभिक्स भन्ने गरिन्छ । यसको क्यान्सरबाट नेपालजस्तो अविकसित देशमा हरेक वर्ष सयौँ मानिसको मृत्यु हुने गर्छ । विशेषगरी १५ वर्षभन्दा माथिका महिलामा यो रोगको जोखिम हुने गर्छ । पाठेघरको मुखको क्यान्सर लाग्ने कारण र ध्यान दिनुपर्ने विषयबारे जिल्ला अस्पताल रसुवामा कार्यरत नर्स रूपा केसीका सुझाब यस्ता छन्ः

0 comments

प्रतिकृया दिनुहोस