४४ वर्षका किपरले हारबाट जोगाए
माघ ५ – गाबोनमा जारी अफ्रिका कप अफ नेशनसमा घानाले विजयी सुरुवात गरेको छ । समूह ‘डी’ मा रहेको घानाले मंगलबार राति भएको खेलमा युगाण्डालाई १–० ले हरायो । घानाको जितमा ३२ औं मिनेटमा पाएको पेनाल्टीको अवसरमा एन्ड्रयु आयुले
राति नै भएको समूह ‘डी’ अन्तर्गतकै खेलमा इजिप्ट मालीसँग गोलरहित बराबरीमा रोकिएको छ । इजिप्टलाई हारबाट जोगाउन गोलरक्षक एसाम एल–हाडार्रीको भूमिका महत्वपूर्ण रह्यो । एल–हाडार्री अफ्रिका कप अफ नेशनसमा खेल्ने सबै भन्दा बढी
उमेरका खेलाडी पनि बनेका छन् । उनी आइबार ४४ वर्ष लागेका थिए । उनी खेलको क्रममा घाइते भएर मैदानबाट बाहिरिए पनि ४४ वर्षको उमेरमा सुन्दर बचाउ गर्दै टिमलाई हारबाट भने जोगाए ।



0 comments
प्रतिकृया दिनुहोस