हेर्नुहोस्, अमेरिकी फर्स्ट लेडी मेलानियाको ‘ग्ल्यामरस’ तस्बिरहरु
हिलारी क्लिंटनलाई हराएर अमेरिकाको राष्ट्रपतिको कुर्सीसम्म पुगेका डोनल्ड ट्रम्पले आज राती ४५ औं राष्ट्रपतिको रुपमा शपथ ग्रहण गर्दैछन् । ट्रम्प त चर्चामा हुने नै भए, यसैगरी उनकी श्रीमती मेलानिया ट्रम्प पनि चर्चाको शिखरमा बिस्तारै उक्लँदै छिन् ।
कुनै बेला मोडलसमेत रहेकी मेलानियाका निकै ग्ल्यामरस तस्बिरहरु फेसबुक र इन्स्टाग्राममा सार्वजनिक हुने गरेको छ ।
हेरौं उनका तस्बिरहरु











0 comments
प्रतिकृया दिनुहोस