धुर्मुस–सुन्तलीले निर्माण थालेकोे मुसहर बस्ती १२ दिनमा १५ प्रतिशत काम सम्पन्न
महोत्तरी, माघ ८ – महोत्तरीको बर्दिबास नगरपालिका–२ मा धुर्मुस सुन्तलीले निमार्ण गरिरहेको एकीकृत नमुना मुसहर बस्तीको १२ दिनमै १५ प्रतिशत भन्दा बढी निर्माण कार्य सम्पन्न भएको छ ।
तराईको कठ्यांग्रिँदो जाडोमा छिमेकीहरु आगो ताप्दै गर्दा मुसहरहरु भने आफ्नो घर निर्माणका लागि बिहान ७ बजेदेखि बेलुकासम्म खट्ने गरेका छन् । पुस २५ गते मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा गंगा सागर पोखरी जनकपुरका
‘अहिलेसम्म बस्तीमा निर्माण हुने ५० वटा घर मध्ये ४० घरको जग खनिसकिएको छ । ३२ घरको जग उठाउने काम पनि भएको छ ’ धर्मुस सुन्तली परियोजनाका संयोजक अर्जुनप्रसाद न्यौपानेले बताउनुभयो ।


0 comments
प्रतिकृया दिनुहोस