चीनले बनायो बरफबाट बनेको अचम्मको शहर
एजेन्सी , हरेक बर्ष जस्तै यस बर्षपनि चीनमा Ice and Snow Festival नामक फेस्टिवल सुरु भएको छ । चीनको हार्बिन शहरमा सुरु भएको उक्त आइस एण्ड स्नो फेस्टिबल संसारकै पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।

0 comments
प्रतिकृया दिनुहोस