एम्बुलेन्स बैल गाडा

कपिलवस्तुको चन्द्रौटामा बैलगाडामा बिरामी लैजाँदै । कपिलवस्तुको अधिकांश ठाउँमा एम्बुलेन्स नभएका कारण बिरामीहरुलाई बैलगाडामै अस्पाताल पु-याउनु पर्ने बाध्यता छ । तस्बिर : रासस

0 comments

प्रतिकृया दिनुहोस