ऊर्जामन्त्रीमाथि आक्रमणको प्रयास भएपछि भद्रगोलका जिग्रीको नेताहरुलाई कडा व्यग्ंय
काठमाडौं । भद्रगोलका चर्चित कलाकार कुमार कट्टेल ‘जिग्री’ले विकासले सजाउनुपर्ने जनताको हातलाई ढुङ्गा हान्न, गोली हान्न र खाडी मुलुकको भिषा हान्न सिकाउने तपाईहरु नै हो भन्दै नेताहरुलाई व्यग्ंय गरेका छन् । -source


0 comments
प्रतिकृया दिनुहोस