‘अपराधीका लागि लुक्ने देश छैन’

नेपालले २७ वर्षपछि क्षेत्रीय सम्मेलन आयोजना गर्ने अवसर पाएको छ । किन यति लामो समय लाग्यो?
एसिया क्षेत्रीय सम्मेलन आयोजनाका लागि विगतमा पनि प्रयास भएका हुन् । यो एउटा बृहत सम्मेलन हो । यसको आयोजक हुन इन्टरपोलमा रहेका सदस्यराष्ट्रको समेत समर्थन आवश्यक थियो । सिंगापुरमा सम्पन्न अघिल्लो सम्मेलनमा मात्र हामीले औपचारिक रुपमा प्रस्ताव गरेका थियौँ । सदस्यराष्ट्रको सहयोग प्राप्त भयो र यो अवसर नेपाल प्रहरीले प्राप्त गरेको छ ।

0 comments

प्रतिकृया दिनुहोस