भारतभर हंगामा मच्चाएको करण जोहरको बायोग्राफी : पैसा तिरेर दुई पटक वेश्यासँग सेक्स गरेँ

काठमाडौं, ४ माघ । बलिउडका सफल निर्देशक तथा निर्माता करण जोहरले आफ्नो बायोग्राफी पुस्तक भर्खरै सार्वजनिक गरेका छन् ।सार्वजनिक पुस्तकले भारतीय मिडियामा ठुलो तरङ ल्याएको छ । उनले आफ्नो बायोग्राफीमा धेरै विवादास्पद कुराहरु खुलाएपछि भारतभर हंगामा भएको हो ।

उनले किताबमा आफ्नो पहिलो सेक्सको बारेमा खुलाएका छन् । जुन कुरा यतिबेला चर्चाको विषय बनेको छ । पहिलो पटक सेक्सको अनुभव अमेरिकामा पैसा दिएर वेश्यासँग भएको सेक्सको अनुभव रहेको उनले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।

उक्त समयमा दुई पटक वेश्यासँग सेक्स गरेको र सेक्स पश्चात आफुलाई घृणित महसुस भएको उनले उल्लेख गरेका छन् ।

0 comments

प्रतिकृया दिनुहोस