यस्तो छ मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु
काठमाडौं । सरकारले २०७१ सालको बाढी पहिरोबाट क्षतिग्रस्त विभिन्न जिल्लामा नीजि आवास पूनर्निर्माणका लागि अनुदान वितरण कार्यविधि स्वीकृत गरेको छ । सरकारले पीडितहरुलाई आवास निर्माण र अनुदान वितरण यथाशीघ्र अघि बढाउनका लागि कामकारवाही तत्काल अघि बढाउने भएको छ ।


0 comments
प्रतिकृया दिनुहोस