कामदार माघी पर्वमा गएपछि नारायणगढ–मुग्लिन सडकको काम प्रभावित
चितवन, लक्ष्यअनुरुप काम हुन नसकेको नारायणगढ–मुग्लिन सडकखण्डमा माघी पर्वका कारण कामदार घर गएपछि थप केही दिन काम प्रभावित हुने भएको छ । अधिकांश कामदार थारू समुदायका रहेकाले पुस २६ गतेबाट उनीहरू बिदामा गएका छन् । -source


0 comments
प्रतिकृया दिनुहोस