अफगानिस्तानमा ३६ आइएस लडाकु मारिए
काबुल। अफगानिस्तानको रक्षा मन्त्रालयले जनाएअनुसार, गत चौबीस घन्टामा ३६ जना इस्लामिक स्टेट (आइएस)का लडाकुहरु मारिएका छन् ।
विगत केही महिनादेखि सयौँ आइएस लडाकुहरु देह चोपन जिल्ला र जबुल प्रदेशका अन्य विभिन्न ठाउँमा लुकेर बसेको भन्दै सुरक्षा कारबाही भइरहेको छ । रासस/सिन्ह्वा


0 comments
प्रतिकृया दिनुहोस