बिहेका लागी सलमानकै परिवार किन रोजीन् अभिनेत्री सोनाक्षी सिन्हाले
एजेन्सी । अभिनेत्री सोनाक्षी सिन्हाले छिट्टै नै बैबाहिक बन्धनमा बाँधिने भएकी छिन् । हाल माल्दिभ्समा बिदा मनाइरहेकी उनी बन्टी सजदेहको सम्बन्धमा छिन् । रमाइलो गर्दै सामाजिक संजाललाई रंगीन बनाइरहेकी यि सुन्दरी नायिकाले भने विहेको बारेमा खुलेर मुख नफोरे पनि भारतीय एउटा चर्चित वेबसाइटले भने यी दुई अब छिट्टै विवाह गर्ने तयारीमा रहेको दाबी गरेको छ
बन्टी सजदेह सलमानकी भाइबुहारी सीमाका भाइ भएको र परिवारले यो विवाहका लागि अनुमति दिइसकेको उक्त वेभसाइटले जनाएको छ । तर, यसमा कति सत्यता छ भन्ने त यी दुईले बताएपछि नै थाहा होला । एजेन्सीको सहयोगमा


0 comments
प्रतिकृया दिनुहोस