जग्गा किनबेचमा करोडौं भ्रष्टाचार
फाल्गुन १३, २०७३-
तीन कर्मचारीलाई विभागीय कारबाही, दुई निलम्बित
मुलुकमै सबभन्दा धेरै र महँगोमा जग्गा खरिदबिक्री हुने राजधानी उपत्यकामा मालपोतका कर्मचारी र कारोबारीको मिलेमतोमा रजिस्ट्रेसन पास गर्दा करोडौं पुँजीगत लाभकर छलेर भ्रष्टाचार गर्ने गरेको पाइएको छ । भूमिसुधार मन्त्रालय र विभागको सक्रियतामा एक महिनायता छानबिन गर्दा उपत्यकाका ६ वटा मालपोत कार्यालयबाट जग्गा कम मूल्यमा खरिदबिक्री भएको देखाएर साढे २ करोड रुपैयाँभन्दा बढी लाभकर छली गरी भ्रष्टाचार गरेको पाइएको हो


0 comments
प्रतिकृया दिनुहोस