सुन्दै अचम्म – कुकुरनी बलात्कार गर्ने व्यक्ति धरौटीमा रिहा : कुकुरको छेउमा जान रोक
हङकङ । हङकङको एउटा अदालतले ५८ वर्षीय चुङ लिन फाइलाई भुस्याहा कुकुरको अगाडि पर्न नदिन प्रहरीलाई आदेश दिएको छ । चुङ लिनले तुङ चुङ बसपार्क नजिक एउटा भुस्याहा कुकुरमाथि बलात्कार गरेका थिए । कुकुर्नीको योनी च्यातिएको र भित्र पाएको वीर्य परीक्षणबाट निजले जनावरसँग यौनसम्बन्ध राखेको प्रमाणित भइसकेको छ ।
न्यायाधीशले दुई हजार पाँच सय डलर धरौटी लिई चुङलाई रिहा गर्न आदेश दिएका छन् । तर, कुनै कुकुरको नजिक नजान नसिहत पनि दिएका छन् । डिएनए परीक्षणमा दोषी ठहरिएका उनले १० वर्ष जेल बस्नुपर्ने छ ।


0 comments
प्रतिकृया दिनुहोस