यमबुद्वको शव शनिबार काठमाडौं ल्याई सोही दिन अन्त्येष्टी गरिने

काठमाडौं । चर्चित र्यापर यम बुद्ध (अनिल अधिकारी) को शव शनिबार काठमाडौं ल्याइने भएको छ । इत्तेहाद एयरलाइन्सबाट अधिकारीको शव काठमाडौं ल्याइने र विमानस्थलबाट सिध सिधै प्रज्ञा भवन कमलादी लगिने उनका आफन्तले जनाएका छन् ।

0 comments

प्रतिकृया दिनुहोस