उखुले मूल्य नपाउँदा किसारहरु मारमा
नवलपरासी । यहाँका उखु किसानले सरकारले निर्धारण गरेबमोजिमको उखुको मूल्य पाउन सकेका छैनन् ।
गत वर्ष २० लाख क्विन्टल उखु उत्पादन भएको जिल्लामा यस वर्ष करिब २५ लाख क्विन्टल उखु उत्पादन भएको छ । हाल यहाँ लुम्बिनी चिनी उद्योग, बागमती चिनी उद्योग र इन्दिरा चिनी उद्योग सञ्चालनमा छन् । यस वर्ष उत्पादन भएको उखु जिल्लामा रहेका चिनी उद्योगका लागि निकै कम हो ।


0 comments
प्रतिकृया दिनुहोस