सिन्धुपाल्चोकका भूकम्प पीडितलाई स्लिपिङ ब्याग वितरण
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका भूकम्प पीडित बस्तीलाई लक्षित गरि स्लिपिङ ब्याग वितरण गरिएको छ । भूकम्पपछि टहरोमा बस्दै आएका घरपरिवारका भूकम्पपीडितलाई चिसोबाट बचाउन १० हजार भन्दा बढि थान स्लिपिङ ब्याग वितरण गरिएको हो ।
अध्यक्ष श्रेष्ठले भूकम्पले भत्किएका विद्यालयहरुको पुनर्निमाणको काम पनि अन्तिम चरणमा पुगेको बताउनुभयो । क्लबले यसभन्दा अघि पनि सिन्धुपाल्चोकमा भूकम्प पीडितका लागि धेरै सहयोगहरु गर्दै आएको छ ।


0 comments
प्रतिकृया दिनुहोस