प्रधानमन्त्रीद्वार वैदेशिक रोजगारीमा जाने कामदारको निःशुल्क बीमा घोषणा हुँदै
काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारको निःशुल्क बीमा सरकारद्वारा घोषणा हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजै पत्रकार सम्मेलनमार्फत कामदारको बीमा घोषणा गर्न लागेका हुन् ।
आचार्यले खाडीसहित मुलुकमा जाने कामदारका लागि अबदेखि २० लाखसम्मको बीमा हुने जानकारी दिए ।


0 comments
प्रतिकृया दिनुहोस