पाेखरामा प्याराग्लाइडिङ दुर्घटना हुदा बेलायती नागरीककाे मृत्यु
पोखरा, १० माघ । पोखराकाे सराङकोटबाट उडेको प्याराग्लाइडिङ गोदावरीमा खस्दा एक जना विदेशी नागरिकको ज्यान गएको छ । यसरी ज्यान जानेमा बेलायती नागरिक मिचेल पेटर रहेकाे प्रहरीले जानकारी दिएकाे छ । दुर्घटना कसरी भयाे साेकाे बिषयमा अनुशन्धान सुरू गरेकाे प्रहरीले जनाएकाे छ ।


0 comments
प्रतिकृया दिनुहोस