पपुवा न्यू गिनीमा शक्तिशाली भूकम्प
पपुवा न्यू गिनी, माघ ८ । पपुवा न्यू गिनीमा आइतबार शक्तिशाली भूकम्प गएको छ । बोगेनभिले द्वीपमा ७.९ म्याग्निच्यूडको भूकम्प गएको हो ।
प्रशान्त सुनामी चेतावनी केन्द्रले केही तटीय क्षेत्र र नजिकैको सोलोमन द्वीप समूहमा सुनामीको चेतावनी जारी गरेको छ । (एजेन्सी)


0 comments
प्रतिकृया दिनुहोस