हलिउड स्टार ज्याकी च्यान ‘द कपिल शर्मा शो’ मा आउँदै
लिउड स्टार ज्याकी च्यान टिभी शो ‘द कपिल शर्मा शो’ मा देखिने भएका छन्।
ज्याकी आफ्नो फिल्म ‘कुङ फू योगा’को प्रमोसनका लागि कपिलको शोमा आउने भएका हुन्। आइतबारको शोमा कपिल शर्माले ज्याकी च्यान आफ्नो शोमा अतिथि बनेर आउने जानकारी दिएका थिए।
ज्याकीको फिल्म ‘कुङ फू योगा’ २७ जनवरीमा रिलीज हुँदैछ। यो फिल्ममा सोनु सुद, दीशा पटानीले पनि अभिनय गरेका छन्।

0 comments
प्रतिकृया दिनुहोस