ट्रम्पको विरोध र्‍यालीमा देखिएका हाई प्रोफाइल सेलिब्रिटी

डोनल्ड ट्रम्पले गत शुक्रबार अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा शपथ ग्रहण गरे । त्यसपछि उनले श्रीमती मलानिया ट्रम्पसँग इनअगुरल डान्स गरे । छोरीहरु इभांका र टिफिनीले हेरिरहे ।

अर्को दिन उनी परिवारसहित चर्च गए । उनले त्यहाँ बराक ओबामाले छोडेपछि शान्तिपूर्ण संक्रमणकाल रहोस् भनी प्रार्थना गरे ।



तर उनीविरुद्ध थुपै र्‍यालीको आयोजना भइरहेका छन् जसमा हलिउडका हाई प्राफाइल सेलिब्रिटी पनि समावेश छन् ।

यसमा को को छन्, फोटोमा हेरौं

0 comments

प्रतिकृया दिनुहोस