गणतन्त्र दिवसको पूर्वसन्ध्यामा भारतमा उच्च सुरक्षा सतर्कता
नयाँदिल्ली । भारतमा बिहीबार गणतन्त्र दिवस मनाइने भएकाले बुधबारदेखि नै उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
राजधानी नयाँदिल्लीसहित देशका अन्य ठाउँहरुमा पनि सुरक्षा व्यवस्था कडा पारिएको उनीहरुको भनाइ छ ।
“हामीले गणतन्त्र दिवस समारोहलाई शान्तिपूर्वक सम्पन्न गर्नका लागि सबै सुरक्षा उपाय अपनाएका छौँ, कुनै हिंसात्मक गतिविधि हुने छैन भन्ने हाम्रो विश्वास छ” – दिल्ली प्रहरीका एक अधिकृतले भने । रासस/सिन्ह्वा


0 comments
प्रतिकृया दिनुहोस