साढे ८ किलो चरेशसहित एक पक्राउ
काठमाडौं, ४ माघ । साढे ८ किलो चरेशसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बाग्लुङका ५० बर्षिय जुद्ध बनलाई प्रहरीले चरशे सहित नागढुंगाबाट पक्राउ गरेको हो ।
पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख ३६७८ नम्बरको बसमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । -source

0 comments
प्रतिकृया दिनुहोस