मेरो शरीर बोल्ड छ, सौगातसँग काम गर्न चाहन्छुःजैना कुँवर

नेपाली चलचित्र क्षेत्रमा लामो रेसको घोडा बन्ने सपना देखेर धेरै यूवायूवतीको प्रवेश भएको पाइन्छ । यस्तै, लामो रेशको घोडा बन्ने सपना देखेर यो क्षेत्रमा होमिएकी सुन्दरी हुन्, जैना कुँवर । चलचित्र ‘जोनी जेन्टलम्यान’मा नायिका आँचल शर्माको साथीको भूमिकामा उनी देखिएकी छिन् । यो चलचित्रमा आफ्नो भूमिका सशक्त भएको र कथा मन परेकाले नै काम गरेको उनले सुनाइन् । चलचित्रमा आउनु अगाडि उनले सिरियलमा काम गरेकी थिइन् । हरेक खालको भूमिका गर्न सक्छु भन्ने जैनालाई लाग्छ । आफूमा गर्न सक्छु भन्ने आत्मविश्वास भएकाले पनि यो क्षेत्रमा लामो समयसम्म जाने यी सुन्दरीले दाबी गरिन् । जैनासँग गरिएको कुराकानिको भिडियो यहाँ हेर्नुहोस्ः

0 comments

प्रतिकृया दिनुहोस