कसैको नितम्ब ठूलो त कसैको ओठः यस्तै ठूला अंगका कारण चर्चित छन् यी सेलिब्रिटी

धेरैजसो महिलाको चर्चा उनीहरुको अनुहारका कारण हुने गर्दछ । महिलाको सुन्दरताको आँकलन उनको अनुहारको आधारमा गरिन्छ । तर संसारमा यस्ता पनि महिला छन् जो आफ्नो शरिररका अंगका कारण चर्चामा छन् । आज हामी तपाईंलाई यस्तै सेलिब्रिटीबारे जानकारी दिँदै छौं जो आफ्नो् अंगका कारण चर्चामा छन् ।

रियालिटी स्टार किम कार्दशियनलाई कसले चिन्दैन होला । आफ्नो लुक्स र विवादास्पद पहिरनका कारण उनको चर्चा ‘हिप्स’ का कारण हुने गर्दछ । यदि तपाईंले उनको सोसल प्रोफाइललाई केलाउनुहुन्छ भने उनको धेरैजसो फोटोमा उनको आफ्नो सुगठित शरिरको प्रदर्शन गरेकी नै हुन्छिन् । आफ्नो नितम्बलाई अझै ठूलो बनाउनका लागि उनले थुप्रै सर्जरी गरेकी छिन् । किमको चर्चा उनको जीवनशैलीका कारण मात्र नभई उनको नितम्बका कारण पनि हुने गर्दछ भन्दा फरक नपर्ला ।

क्रिस्टिना हेन्ड्रिकः

रातो कपालका साथै क्रिस्टिनाको स्तन उनको सुन्दरताको ‘मेजर पोइन्ट अफ अट्र्याक्सन’ मानिन्छ । आफ्नो सुगठित शरिरका कारण क्रिष्टिना निकै चर्चित छिन् । यसै कारणले हुनसक्छ, उनले आफ्नो सुन्दर स्तन देखाउन कुनै पनि मौका छोड्दिनन् ।
काइली जेनरः

किमकी बहिनी काइली जेनर पनि निकै चर्चित छिन् । तर उनी किमको जस्तै उनको नितम्बका कारण नभई आफ्नो ओठका कारण चर्चामा छिन् । उनले आफ्नो ओठलाई ठूलो बनाउनका लागि विभिन्न प्रकारको सुइको प्रयोग गरेको बताइन्छ । यद्यपी, काइलीले भने यसलाई मात्र अफवाहको संज्ञा दिने गरेकी छिन् ।
३. केरा डेलेविंगः

यी सुपरमोडल आफ्नो लुक्सका साथै आँखीभौंका कारण चर्चामा छिन् । उनको आँखीभौंको स्वरुप निकै तिखो भएकाले उनको अनुहार निकै आकर्षक देखिने गरेको छ ।
सिन्डी क्रोफोर्डः
आफ्नो ओठको ठिक माथि भएको कोठीका कारण सिन्डी निकै चर्चामा छिन् । ओठमाथिको ठूलो कोठीले उनको सुन्दरता बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
५. केट अप्टोनः

२२ वर्षकी यी मोडल सुगठित शरिरका कारण जति चर्चित छिन्, आफ्नो क्लिभेजका कारण पनि त्यति नै चर्चामा आउने गर्दछिन् । तर यी मोडललाई भने सधैं सानो स्तनको चाहना भएको बताउने गरेकी छिन् ।
जूलिया रोबर्टः

जतिबेलादेखि जूलियाले मोडलिङको करियर सुरु गरिन् त्यतिबेलादेखि उनको मुस्कानको विषयमा मानिसहरुबिच कुराकानी हुन थाल्यो । उनको मुस्कानमा थुप्रै मानिस फिदा हुने गरेको बताइन्छ ।
७. माइली साइरसः

आफ्नो सुगठित शरिरका कारण माइली चर्चामा हुने गर्दछिन् । उनको परफेक्ट एब्सबारे कसलाई थाहा नहोला । साथै उनी धेरैजसो यस्ता कपडा लगाउने गर्दछिन् जसमा उनका

0 comments

प्रतिकृया दिनुहोस