‘बिग बोस’सँग रिसाएका सलमान फाइनलमा हुँदैनन् सहभागी !
काठमाडौं, ११ माघ । भारतीय टेलिभिजनको रियालिटी शो बिग बोसको सिजन १० को फाइनलमा बलिउड अभिनेता सलमान खान सहभागी नहुने भन्दै भारतीय मिडियाहरुले समाचार प्रकाशित गरिरहेका छन् ।
बिग बोसले सलमानको कुरालाई नजरअन्दाज गरेर स्वामी ओमलाई फाइनलमा निमन्त्रणा दिएको छ । बिग बोसको फैसलामा खुसी नभएका सलमानले फाइनलमा नआउने घोषणा गरेका छन् ।


0 comments
प्रतिकृया दिनुहोस