बार्सिलोनाले जित्यो
माघ ७ – स्पेनिस कोपा डेल रेको क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना विजयी भएको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई उसकै मैदानमा १–० ले हराएको हो । बार्सिलोनाको जितमा २१ औं मिनेटमा नेइमारले गरेको
त्यसपछि भने रियल सोसिडाडका खेलाडीले बार्सिलोनालाई मौका दिएनन् । दोस्रो लेग आउँदो बिहीबार बार्सिलोनाको मैदान नाउ क्याम्पमा हुनेछ ।





0 comments
प्रतिकृया दिनुहोस