अमिताभ बच्चनको निधन भएको खबर सोशल मीडिया भाइरल

एजेन्सी , सोशल मीडियामा अमिताभ बच्चनको निधन भएको खबर भाइरल भएको छ । पुरानो बिरामी हुँदाको फोटो अहिले अमिताभ बच्चनको निधन भएको भन्दै भाइरल भइरहेको छ । जुन फोटोमा अभिषेक बच्चनलाई पनि देख्न सकिन्छ ।

हुनत बेला-बेलामा बिभिन्न कलाकारहरु निधन भएको गलत खबर सामाजिक संजालमा भाइरल हुने गरेको छ ।

0 comments

प्रतिकृया दिनुहोस